पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज
निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरेको छ । आयोगले विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ को दफा ६९ मा मौन
बुधबार राति भएको खेलमा स्पेनकै एथ्लेटिको मड्रिडसँग २-१ ले हारे पनि समग्रमा ४-२ को जित निकाल्दै रियाल मड्रिड फाइनलमा पुगेको हो । एक साता अघि आफ्नै मैदानमा भएको पहिलो लेगको
कोमीलाई पदबाट हटाइएपछि धेरैको आलोचनाको सामना गरिरहेका राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय सही भएको दाबी गरेका हुन् । उनले हिलारी क्लिन्टनको ईमेल छानबिन प्रकरणमा दोषी पाइएकाले कोमीलाई बर्खास्त गरेको बताए ।
वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनीबीच नियमित फोन सम्पर्क हुन थाल्यो । फोनबाट उनीहरूबीच मायापिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत
स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाख हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदै छ
यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा फेसबुक तथा ट्विटरमा पोस्ट छाएका छन् । यी पोस्ट विशेषगरी स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर राखिएका हुन् । यसका लागि विभिन्न
निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मौनअवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचार–प्रसार गर्न/गराउन निषेध गरिएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको
बुधबार राजधानीमा एक कार्यक्रम गरी रेनो क्विडका दुई नयाँ मोडलहरु सार्वजनिक गरिएको हो । ‘लिभ फर मोर इडिसन’ नाम दिएर ल्याइएको ‘क्विड ह्याच ब्याक’ कारको मूल्य २० लाख ९८ हजार
कम्पनीले राजधानीस्थित पुतलीसडकमा शोरुम स्थापना गरेको हो । कम विद्युत् खपत गर्ने गुणस्तरीय दाबी गरिएको यी लिड बल्ब घरायसी, व्यापारिक एवं औद्योगिक प्रयोजनका लागिसमेत उपयोगी रहेको कम्पनीले जनाएको छ ।