कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले चारओटै महानगरपालिकामा आफूहरुले जित्ने जिकिर गरे । मतदातामा निर्वाचनप्रति उत्साह बढेको भन्दै उनले सर्वसाधारणले कुन पार्टी कस्तो भन्ने चिनेर मत
ब्लुमबर्गले सबैभन्दा धेरै तलब खाने १० जनाको सूची सार्वजनिक गर्दै उनीहरुलाई संसारकै सबैभन्दा महँगा कर्मचारीको उपाधि दिएको छ । सूचीअनुसार संसारमै सबैभन्दा धेरै तलब खानेहरुको पहिलो नम्बरमा मार्क लोर छन्
घाइतेहरुलाई उपचारका लागि तनहुँको दमौली लगिएको जनाइएको छ ।
दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत् खाडीचौरको तीनकिलो
दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभएपनि कार्यालयको शौचालय भित्ता र झ्यालका सिसा यत्रतत्र छरिएका छन् । बम विस्फोटबाट कार्यालयका भित्तासमेत चर्किएका छन् । कार्यालयको
यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौनअवधि बिहीबार मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौनअवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव
सो पार्टीका ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्यले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी ‘स्थानीय तहको निर्वाचनलाई अन्य विषयसँग जोडेर स्थानीय मतदातालाई दिगभ्रमित पारेकाले उक्त दुखद् घटना हुन पुगेको’ बताएका छन्
भरतपुर महानगरपालिकामा त झन् ठूला दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नै चुनावी तालमेलमा उत्रिएपछि चितवनबासीमात्र होइन, अरु जिल्लामासमेत यहाँको चुनावी जोड–घटाऊको चर्चा हुने गरेको छ । चितवनका राजनीतिक
कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगोअंकित झन्डा फहराएर बिहीबार साझा यातायातमार्फत् निर्वाचनको सन्देश प्रचार–प्रसारको शुभारम्भ गरे । साझा बसका २३ ओटा
बस्तीमाथिबाट ढुंगा–माटो, रुख बगाएर ल्याएको खहरेखोलाले धार परिवर्तन गरी बिहीबार गाउँमा पसेको थियो । भारी वर्षापछि आएको बाढी गाउँमा पस्दा स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे