उनले कूटनीतिक सेवाबाट पनि अवकाश पाएका छन् । ३७ वर्षे कूटनीतिक सेवाअवधि सकेर यी कूटनीतिज्ञ शनिबार झिसमिसेमा थानकोट छाड्दै छन् । त्यो दिन लुम्बिनी बास बसेर आइतबार अपराह्न उनले महाकाली
निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ । जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो । निष्कासन हुनेमा रामेछापका टासी
मृत भेटिनेमा बैतडी दशरथचन्द नगरपालिका–७ सुरकालका २८ वर्षीय बलदेव बडु रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मिस्त्री काम गर्ने बडु काम गर्न भनी ६ दिनअघि घरबाट निस्केका बताइएको
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार खेलेका दुबै खेलमा जित निकाल्दै सशस्त्र प्रहरी सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा पश्चिमाञ्चललाई २५–१९, २५–१३ र २५–१३ को सोझो सेटमा तथा दोस्रो खेलमा आर्मीलाई
आर्मीले सेमिफाइनलमा मध्यमाञ्चल विकास क्षेत्रलाई तथा पुलिसले सशस्त्र प्रहरीलाई पराजित गर्दै फाइनलमा पुगेको हो । समूह चरणमा एउटै समूहमा रहेका आर्मी र पुलिसबीचको भिडन्तमा आर्मी विजयी भएको थियो । आर्मी
बुधबार गृह मन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने–‘तपाइँहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई
स्थानीय नेत्र दाहालको घरमा भतेर खाएपछि सबै एकैसाथ बिरामी परेका हुन् । माइधारका स्वास्थ्यकर्मी दीपक पौडेलले भतेर खाएकालाई लगातार बान्ता हुने, पखाला चल्ने र पेट दुख्ने समस्या देखिएको बताए ।
बुधबार अर्थ मन्त्रालयलमा पदभार ग्रहण गर्दै मन्त्री कार्कीले कल्याणकारी राज्य बनाउन स्रोत–साधनको परिचालनलाई ध्यान दिइने बताए । मन्त्रीको पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा अर्थ मन्त्रालयले मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे
प्रविधि तटस्थतामार्फत् एनसेलले १ करोड ७० लाखभन्दा बढी नेपालीमा थ्रीजी सेवा पुर्याइ उनीहरुलाई द्रुतगतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्ने जनाएको छ ।
बजार परिसूचक नेप्से १४ अंकले झरेर १६ सय २३ कायम भएर थामियो । उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च १ सय १५ अंकको