घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिए । अचार बनाउन काँचो आँप टिप्न
मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार आइतबार राति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाका मतदातालाई धन्यवाद दिन सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले ‘आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद् हो’–भने । उनले भने–‘काठमाडौं कांग्रेसले निर्वाचन हार्नुको
प्रतियोगिताको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको नेपालले घरेलु मैदानमा मंगलबार जित निकाल्ने प्रयासमा मैदान उत्रिने प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् । खेलअघि सोमबार राजधानीमा गरिएको
साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु ६ अर्ब ९६
सोमबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै संयोजक डा. भट्टराईले राष्ट्रिय जनता पार्टी निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले राजपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन सरकारलाई सुझावसमेत दिए । स्थानीय तहको
सोमबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगको पनि निश्चित सीमा हुने भन्दै घोषित मिति परिवर्तन गर्न नसकिने बताए । उनले सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्वाचन
पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिन सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय हितविपरीतका कुनैपनि काम एमालेलाई स्वीकार्य नहुने बताए । नेता खनालले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मन
एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ । रामपुर नगरपालिकाको नगर प्रमुख र