बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ । राजपासँगको वार्तामा
तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरुको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि विहीबार आफैं उपस्थिति भइ उनीहरु जेल गएका हुन् । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त
कन्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा शनिबार चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुन प्रमुख दलले रोकेको आरोपसमेत लगाए । ‘यति लामो समयसम्म चुनाव के राजाले रोकेको थियो
जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ
विभिन्न स्थानमा बन्दै गरेका गगनचुम्बी भवनका कारण पोखराका प्रत्येक घरबाट देखिने हिमशृंखला छेकिने चिन्ता बढेसँगै महानगरपालिकाले अध्ययनका लागि विज्ञ टोली बनाउने जनाएको छ । गन्डकी जग्गा तथा आवास विकास व्यवसायी
अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बहुवर्षीय ठेक्का प्रदान गरेको हो । उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले बहुवर्षीय ठेक्का प्रणालीमार्फत् कार्य अघि बढाउन अर्थ मन्त्रालयले भौतिक
दलबाट छनोट भएका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएसँगै चिन्ह लिएर उम्मेदवारहरु मतदाताको घरघर पुगेर भोट माग्न व्यस्त छन् । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो अमूल्य मत दिएर
कांग्रेस डोटीले शनिबार जोरायल गाउँपालिका–२ बुडरमा आयोजना गरेकोे चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिलेसम्मका परिवर्तन र संविधान निर्माण र जारी गर्दाको नेतृत्व कांग्रेसले गरेको स्मरण गराउँदै संविधान कार्यान्वयनको जिम्मा पनि कांग्रेसको