Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बाजुरामा कांग्रेस–एमालेबीच झडप, दुईजना घाइते

निर्वाचन प्रचार–प्रसारमाकाक्रममा सेलारावाडामा भएको झडपमा परी कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा बूढीगंगा नगरपालिका–३ की ४२ वर्षीया बसु सेराला र २० वर्षीय वीरेन्द्र रौले रहेको प्रहरी नायव

विकासप्रेमीलाई मत दिनोस् : यादव

शनिबार विराटनगरमा आयोजित चुनावीसभामा उनले विकासप्रेमीलाई मत दिन मतदातालाई आग्रह गरे । माओवादी केन्द्र र संघीय समाजवादी फोरमको संयुक्त आयोजनामा भएको सभालाई माओवादी केन्द्रका नेता रामबहादुर थापाले पनि सम्बोधन गरेका

पोखराको लजमा फ्रान्सेली पर्यटक झुन्डिएको अवस्थामा मृत भेटिए

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडको खहरेस्थित नमस्ते लजमा फ्रान्सेली नागरिक ३० वर्षीय फ्रान्सोक इन्सिक क्रस्टियन मृत भेटिएका हुन् । गत सोमबारदेखि सो लजमा बसेका उनी बिहीबारसम्म बाहिर देखिएका थिए । शुक्रबारदेखि कोठाबाट

कांग्रेस–माओवादी गठबन्धन सरकारले जनताको हितमा कुनै काम गर्न सकेन : नेपाल

शनिबार कन्चनपुर सदरमुकाम महेन्द्रनगरमा चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादीको गठबन्धन सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको आरोप लगाए । नेता नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले

राष्ट्रवादी र पहिचानवादीहरुले जितेमात्र देशमा समृद्धि : थापा

शनिबार सुनसरीको धरानमा आयोजित चुनावीसभामा उनले पहिचानवादीहरु सरकारमा नपुगेसम्म देश विकास सम्भव नहुने जिकिर गरे । मुलुकमा जातीय विभेद कायमै रहेको भन्दै उनले सबैले समान अधिकार प्राप्त गर्नुपर्ने बताए ।

आफूविरुद्ध प्रतिबन्ध लगाउने मुलुकहरुले राखेको शर्त कतारले गर्‍यो अस्वीकार

कतारका विदेशमन्त्री शेख मोहम्मद विनले प्रतिबन्ध हटाउन राखिएको ‘१३ बुँदे शर्त बेतुकको’ भएको भन्दै कार्यान्वयन गर्न नसकिने जनाएका छन् । उनले अमेरिका र ब्रिटिस विदेशमन्त्रीले मागहरु तर्कसंगत, कायान्वयन गर्न सकिने

रोपाई सुरु

वर्षा सुरु भए सँगै ललितप«रको खोकनामा रोपाई गर्न व्यस्तफो किसानहरु । फोटो : सुनिल /ईमेजखबर 

१० ओटा आधुनिक सहर बनाउँछुभन्दा एमाले मधेसविरोधी भयो ? : ओली

नेपालमा वैदेशिक हस्तक्षेप बढेको भन्दै ओलीले प्रतिक्रियावादीहरुलाई सचेत हुनसमेत आग्रह गरे । एमाले इटहरी उपमहानगरपालिकाको चुनावीसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमान रक्षाको आन्दोलन एकीकृतरुपमा चलाउनुपर्ने

जनताले कांग्रेसलाई नै साथ दिन्छन् : पौडेल

शनिबार नेपालगन्जमा आयोजित चुनावीसभामा उनले नेपालमा शान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै जनताले कांग्रेसलाई नै साथ दिने दाबी गरे । हिमाल, तराई र पहाडबीच एकता कायम राख्न पनि कांग्रेसले

दुई वर्षअघि अशान्त टीकापुरमा पनि चुनावी रन्को (भिडियो रिपोर्ट)

मिलेर बसेका समुदायहरु एक–अर्काविरुद्ध अकल्पनीयरुपमा आक्रामक बने, सामाजिक सद्भाव नराम्ररी बिथोलियो । तर, अहिले स्थानीय तह निर्वाचनको चहल–पहलसँगै टीकापुर बदलिएको छ । सामाजिक सद्भाव र हार्दिकता फेरि फर्किएको छ ।