Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


रुपन्देहीको अतिसंवेदनशील मानिएका निर्वाचन केन्द्रको निरीक्षण

असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले अतिसंवेदनशील मानिएका मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाअन्तर्गत् पर्ने मतदान केन्द्रको निरीक्षण गरेको हो । संवेदनशील क्षेत्रको शान्ति–सुरक्षा, मतदान केन्द्रको

दाहालले कुलमानलाई भने–‘सुदूरपश्चिममा लोडसेडिङ तत्काल अन्त्य गर्नोस्’

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौं फर्किएपछि अध्यक्ष दाहालले शनिबार कार्यकारी निर्देशक घिसिङलाई बोलाएर ‘सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गरिएको हो ?’ भनेर जिज्ञासा राखेका थिए ।

तेह्रथुममा चुनावी माहोल उत्कर्षमा, मुख्य तीन दलबीच मुख्य प्रतिस्पर्धा

म्याङलुङ र लालीगुराँस नगरपालिकासहित आठराई, फेदाप, मेन्छ्यायेम र छथर गाउँपालिकामा विभिन्न दलहरुले दैनिकजसो चुनावीसभा, घरदैलो र प्रचार–प्रसारका कार्यक्रमहरु गरिरहेका छन् । उम्मेदवारहरुले भने मतदातालाई रिझाउन विकास–निर्माणका विभिन्न काम गर्ने प्रतिबद्धता

राप्रपाले ‘बागी’को साधारण सदस्यता खारेज गर्ने

पार्टीले स्थानीय तहमा संगठन निर्माणमा गरेको दुःख र त्यागको मूल्यांकन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले

राजपा स्वतन्त्ररुपमा निर्वाचनमा सहभागी हुनु सकारात्मक : ओली

शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले जनताले निर्वाचन चाहेकाले राजपाको नाममा सरकारले दोस्रो चरणको निर्वाचनलाई धकेलेर तेस्रो चरणमा लैजानुु सत्तामा सहभागी दलहरुको स्वार्थमात्र भएको जिकिर गरे । अहिले ल्याइएको

Trishuli River swallows 19 persons in a year

The 36 kilometre distance along the Narayanghat-Mugling stretch and 20 kilometre from Mugling to Mauwakhola along the Pritvhi Highway falls in the Chitwan district. It is said that either the

चीनको सिचुवानमा भीषण पहिरो, १ सय ४० भन्दा बढी मानिस बेपत्ता

एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पहिरोमा परी बेपत्ता भएकाहरुको उद्दार र खोजी जारी छ ।

ताप्लेजुङ र पाँचथरका केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु

एक नगरपालिका र आठ गाउँपालिकाका ७३ मतदान स्थलका १ सय ५ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा शुक्रबारदेखि मतपेटिका पठाउन

त्रिशूली नदीमा १९ जना बेपत्ता, हालसम्म ४४ जनाले ज्यान गुमाए

नारायणगढ-मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ । उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी

सबै केन्द्रमा आज निर्वाचन अधिकृत पुगिसक्ने, ६६ हजार ९ सय कर्मचारी खटिए

आयोगले सबै निर्वाचन केन्द्रका लागि अधिकृत खटिइसकेको र आज बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने जनाएको छ । निर्वाचन अधिकृतहरुले चुनावका लागि चाहिने आवश्यक कर्मचारी र सामग्रीसमेत लिएर गएका छन् । आयोगले