आइतबार राति सम्पन्न मतगणनाबाट एमालेका उम्मेदवार धनबहादुर थापा बेल्डाँडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । तीन हजार २१५ मतसहित अध्यक्षमा निर्वाचित भएका थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले
९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटा बुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए । सो वडामा
अपडेट : काठमाडौं, असार १९ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म २६० स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ११२ स्थानीय तहमा
गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो । २० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै
साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन । अरुण
धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा एमबीएस प्रथम वर्षको परीक्षा दिएका एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराइएको हो । चैतमा परीक्षामा सम्मिलित तीन सय परीक्षार्थीमध्ये एक सय ९५ जनाको नतिजा अनुपस्थित आएपछि रहस्य खुलेको
थुलुङले ७०६ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कैलाश सुब्बाले ५६६ मत प्राप्त गरे । भद्रपुर नगरपालिकामा अहिलेसम्म १२ हजार मतगणना भइसकेको छ । रासस
उत्तर कोरियाली सरकारी दैनिक पत्रिका ‘रोडोङ सिनम’मा प्रकाशित मुनको भ्रमण समिक्षामा नयाँ दक्षिण कोरियाली सरकारले ‘कार्यभार सम्हाल्नु पहिले कुनै प्रष्ट नीतिबिना भ्रमण गरेर अमेरिकाबाट मानसिक दवाबको सामना’ गर्नुपरेको बताइएको छ
आइतबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले अन्तरघातका कारण पार्टीका उम्मेदवार पराजित भएको जनाएको छ । ‘निर्वाचन हार्नुको मुख्य कारण अन्तरघात नै रहेको बुझिएको छ’–कांग्रेस डोटीका जिल्ला सभापति प्रदीप देउवाले
मतगणनाकाक्रममा मतपेटिका बन्द गर्दा लगाइएको सिलमा उल्लेखित मतसंख्या र मतदानस्थलको मुचुल्का भिडाएरमात्र नयाँ मतपेटिका खोल्नुपर्ने माग गरिएपछि विवाद भएको हो । धनगढी उपमहानगरपालिका–३ कोे केही मतगणना भइसकेको अवस्थामा प्रमुखका स्वतन्त्रतर्फका