Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


एचआइभी–एड्स न्यूनीकरण कार्यक्रम प्रभावकारी भएन

यहाँ मंगलबार (आज) आयोजना गरिएको ‘एचआइभी/एड्स न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा एचआइभी एड्स न्यूनीकरणका लागि कार्यक्रम धेरै सञ्चालन गरेपनि प्रभावकारी हुन नसकेको बताइएको हो । वीर अस्पतालका वरिष्ठ परामर्शदाता

कैलालीको भजनी र कैलारीमा माओवादी केन्द्र विजयी

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार शेरबहादुर चौधरी पाँच हजार २२८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पुरुषोत्तम शर्माले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका केबल चौधरीले पाँच हजार

बालकृष्ण खाँणको क्षेत्र तिलोत्तमा नगरपालिकामा एमालेको जित

एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत पाए । जनमुक्ति र कांग्रेसको गठबन्धन भएको तिलोत्तमामा

फेसन डिजाइनमा जम्दै अन्चु

लगन र मिहेनतका साथ तीन वर्षअघि फेसन डिजाइनमै स्नातक अध्ययन पूरा गरेर भविष्य बनाउँदै गरेकी अन्चु छोटो समयमै आफ्नो परिश्रम, सोच र आत्मविश्वासले विस्तारै सफलतातिर डोर्याउँदा खुसी छिन् । अहिले

अछामको मंगलसेनका जनप्रतिनिधिहरुले लिए शपथ

यही असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनबाट निर्वाचित प्रमुख पदमबहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, १४ ओटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई एक कार्यक्रमकाबीच मंगलबार प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा

जातीय र साम्प्रदायिक विद्वेष फैलाउन खोज्नेहरु पराजित : पोखरेल

मंगलबार दाङको घोराही उपमहानगरपालिकामा एमालेको विजयसभालाई सम्बोधन गर्दै उनले जात र समुदायबीच द्वन्द्व सिर्जना गर्नेहरुको विरोध र सबै जाति र समुदायलाई जोड्न गरेको एमालेको प्रयासलाई जनताले अनुमोदन गरेको टिप्पणी गरे

माटो उत्खनन् गरी इँटाभट्टालाई बिक्री गरेपछि खानेपानीको स्रोत गुम्यो

स्थानीय जग्गाधनीले करिब ९ महिनाअघि मापदन्डविपरीत माटो उत्खनन् गरी इँटाभट्टालाई बिक्री गरेपछि खानेपानीको स्रोत गुमेको स्थानीयको भनाइ छ । ८ घनमिटर क्षमताको खानेपानी ट्यांकीको चारैतिरबाट माटो उत्खनन् भएपछि ट्यांकी धरापमा

विराटनगरमा कांग्रेसको अग्रता कायमै

प्रमुख पदमा नेपाली कांग्रेसका भीम पराजुलीले ९ हजार १२४ मत, नेकपा एमालेका विनोद ढकालले ६ हजार ४४६ मत र संघीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त

गाउँपालिका अध्यक्षमा गोलाप्रथाबाट विजेताको टुंगो, एमाले उम्मेदवार ‘भाग्यमानी’

काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजेता टुंगो लगाइएको हो । एमाले उम्मेदवार काफ्ले र कांग्रेस उम्मेद्वार राईले बराबरी ८ हजार २७५ मत प्राप्त

मैथिली स्रष्टा तथा संस्थालाई ‘विद्यापति पुरस्कार’ प्रदान

विद्यापति पुरस्कार कोषले मंगलबार (आज) राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पुरस्कृत गरेकी हुन् । मैथिला नाट्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै मिथिला नाट्य परिषद्लाई २ लाख नगदसहित पुरस्कृत