Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


संरक्षणको अभावमा तातोपानीका मुहान अलपत्र अवस्थामा

प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा ५ वटा तातोपानीका मुहान छन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भूरुङ तातोपानी, धौलागिरी गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको

अनुगमनपछि राजविराज र रुपनीका एकदर्जन औषधि पसल बन्द

सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको

अकबरे खुर्सानीको व्यावसायिक खेती बढ्दो

परम्परागत मसला बालीका भनेर चिनिएको खुर्सानी खेतीबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बालीभन्दा बढी अकबरेको खेती गर्न थालेका हुन् । छोटो समयमा कम मेहनेत र सजिलो तरिकाबाटै आम्दानी

Conflict victim dies after arriving to receive relief

According to District Public Health Chief, Dr Jhalak Sharma Gautam, Rath Bahadur Gurung, 45, of Thulo Gaun of Uttagaya rural municipality – 3 died in course of treatment at the

भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी सुम्पिएको हो । शास्त्रीले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे ट्रम्पकै छोराको ईमेलबाट नयाँ खुलासा

जुनियर ट्रम्पले रुससँग ट्रम्पको समर्थनको हिस्सा बन्न सक्ने सूचना आफूलाई दिइएको बताएका छन् । यसअघि भने उनले राष्ट्रपतीय निर्वाचनमा रुसको भूमिकाबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए । जुनियर

३९ वर्ष यता विम्बल्डन सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिश महिला बनिन् कोन्टा

गएराति भएको खेलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै छैटौं वरियताकी कोन्टा विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् । हालेप विरुद्धको खेल कोन्टाले ६–७, ७–६ र ६–४ को सेटमा जितिन् । जितसँगै कोन्टा पछिल्लो

खोलाले बगाएको जिप भेटियो, यात्रु भेटिएनन्

जिप १५ मिटर तल भेटिएको हो । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नदीमा ह्युमपाइप राखेर माथिबाट सडक बनाइएको थियो । अविरण वर्षापछि सतह बढ्दा सडकबाट नदी

राजधानीमा प्लास्टिकको चामल बिक्री हुँदै ! एक व्यापारी पक्राउ

प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ

११ वर्षीय बालकको हत्या

भारतको विहार घर भइ हाल तुलसीपुर–६ मा सिरक–डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी बाँधेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ