१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


म्याग्दीको निस्कोट गाउँ युवाविहीन बन्दै

म्याग्दी । रोजगारी र उच्च शिक्षा हासिल गर्न विदेशिने युवाहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । हरेक दिन युवाहरुले देश छोड्ने क्रम बढ्दै जाँदा म्याग्दीको मालिका गाउँपालिका वडा नं १

म्याग्दीको बराहा ताल संकटमा, संरक्षणको खाँचो

म्याग्दी । धौलागिरि र निलगिरि हिमालको प्रतिबिम्व देखिने म्याग्दीको बराहा ताल मानवीय अतिक्रमण र सडक निर्माणका कारण जोखिममा परेको छ । म्याग्दीको मालिका गाउँपालिका– १ मा पर्नेे यो ताल प्राकृतिक

म्याग्दीका युवा भैंसी पालनतर्फ आकर्षित

म्याग्दी । पछिल्लाे समय आफ्नै गाउँ-ठाउँमा कमाई गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीड नै छ । तर म्याग्दीका एक जना युवाले भने गर्न सक्नेमा नेपालमा नै विदेशमा

म्याग्दीमा स्वास्थ्य शिविर सम्पन्न, महिलामा पाठेघरकाे समस्या बढी

म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहहरुमा महिलाको स्तन तथा पाठेघर सम्बन्धि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सम्पन्न भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही

म्याग्दीका उच्च पहाडी क्षेत्रमा भारी हिमपात, बालीनालीमा क्षति

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल लगायतका क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भएको छ । बेमौसमी हिमपातका कारण घोडेपानी घुम्न गएका पर्यटकहरु भने रमाएका हुन् । हिमपातले वैशाखमा पनि

विश्वकै जेठा पर्वतारोही कार्लोस सोरिया धौलागिरी बेसक्याम्पमा

म्याग्दी । स्पेनका ८३ वर्षीय कार्लोस सोरिया म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेकाे धौलागिरी हिमाल आरोहणका लागि बेसक्याम्पमा पुग्नुभएकाे छ । उहाँ ८ हजार १ सय ६७ मिटर अग्लाे धौलागिरी हिमाल

धौलागिरीको हिउँमा पुरिएर एक भरिया बेपत्ता

म्याग्दी । धौलागिरी हिमालको आधार शिविरबाट फकिर्ने क्रममा एक भरिया बेपत्ता भएका छन् । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई हिमपातमा परी बेपत्ता भएका हुन्

बेनी–बागलुङ सडक एक साता बन्द

म्याग्दी । बेनी–बागलुङ सडक एक साताका लागि पूर्णरुपमा बन्द गरिएको छ । म्याग्दीको बेनीदेखि रत्नेचौर हुँदै बाग्लुङ जोड्ने बेनी–रत्नेचौर–बागलुङ सडक एक साताका लागि पूर्ण रुपमा पूर्णरुपमा बन्द गरिएको हो ।

म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी । म्याग्दीमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक चितुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशिल खत्रीको

म्याग्दीको सामुदायिक वनमा आगलागी, नियन्त्रणमा कठिनाई

म्याग्दी । म्याग्दीमा वैशाख महिना सुरु भएसँगै वनमा आगलागी भएको छ । जिल्लाका विभिन्न स्थानमा वैशाख महिना सुरू भएपछिवनमाआगलागी भएको हाे । आइतबार दिउँसोदेखि बेनी नगरपािलका– ३ भकिम्लीको गजुरे सामुदायिक