६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


म्याग्दीको बगरफाँटमा युवाको अगुवाईमा खेल मैदान निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाहरुले २२ लाखको लागतमा सदरमुकाम बेनी बजार पछिको दोस्रो विशाल खेल मैदान निर्मांण गरेका छन् । जिल्ला सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट

म्याग्दीको बगरफाँटका युवाले खेलकुद मार्फत गाउँ-समाज चिनाउँदै

म्याग्दी । म्याग्दीको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमबाट गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने अभियान थालेका छन् । युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर

म्याग्दीको ज्यामरूककोट पूर्वाधार निर्माणसँगै आकर्षणको केन्द्र बन्दै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेकाे ज्यामरुककोटमा पूर्वाधार निर्माण हुन थालेकाे छ । करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोतमा पूर्वाधार निर्माण हुन थालेपछि

म्याग्दीमा वर्षा नहुँदा गहुँ बाली सुक्यो, मकै रोप्न ढिलाई

म्याग्दी । म्याग्दीमा वर्षा नहुँदा गहुँ बाली सुक्नुका साथै मकै रोप्न समेत ढिलाई भएकाे छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँ बाली सुकेको किसानहरुले बताएका हुन् । फागुन अन्तिम

म्याग्दीको गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय बढी लाभान्वित

म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जामा बुधबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी सर्वसाधारण लाभान्वित भएका छन् । धवलागिरी गाउँपालिका–१ म पर्ने गुर्जामा दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा

म्याग्दीमा खैरो हिरोइनसहित एक जना पक्राउ

म्याग्दी । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागू पदार्थ खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–८ कालिपुलबाट भारतको पश्चिम बंगाल घर भइ पोखरामा बस्ने २८ वर्षीय अलेमुन

म्याग्दीका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस मनाए

म्याग्दी । म्याग्दीका मगर समुदायले ४१औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । परम्परागत भेषभूषा र पहिरनमा सजिएका मगर समुदायले साेमबार ‘कला संस्कृतिको संरक्षण गरौं’ भन्ने नारासहित सदरमुकाम बेनीमा मगर

म्याग्दीको केरा खेतीमा देखिएको रोगको प्रकोप नियन्त्रण भएन

म्याग्दी । विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको रोगको प्रकोप नियन्त्रण हुन नसक्दा कृषकहरू चिन्तित भएका छन् । धान फल्ने खेत मासेर लगाइएको केरा खेतीमा रोगको प्रकोप

म्याग्दीमा अम्रिसोकाे मूल्य बढ्याे, किसान उत्साहित

म्याग्दी । म्याग्दीका ग्रामीण भेगका किसानहरुलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही

म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनको भीड

म्याग्दी । महाशिवरात्रि पर्वकाे अवसरमा म्याग्दीको गलेश्वर धाममा शनिबार बिहानदेखि भक्तजनहरूको भीड लागेको छ । शनिबार बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरूले पूजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको