१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024


३० वर्षे सेवा अवधिले प्रहरीमा किचलो, आईजीपीको सम्झावनामा पोखरेल र थापा

काठमाडौं, माघ २३ । आगामी वैशाख–जेठभित्र स्थानीय चुनाव गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको छ । गठबन्धनको निर्णय पश्चात जेठ महिनाभित्र चुनाव हुने पक्कापक्की जस्तै छ । पहिलो घेरामा रहेर चुनावको

खोइ खुलामञ्च ?, भूमाफिया र व्यापारीले खाए

लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् या राजावादी, सबैलाई समान हैसियत दिएको खुलामञ्चको मर्म बचाउन कसैको ध्यान गएको देखिँदैन । बरु उनीहरूले पार्टी प्यालेसमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने गरेका छन् ।

नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक सामुदायिक अस्पतालबाट चार जना पक्राउ

काठमाडौं, माघ १९ । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउँदै आएका दुई वटा अस्पतालबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार नक्कली पीसीआर रिपोर्ट बनाउने काठमाडौंको

घटना वा दुर्घटनामा परेका व्यक्तिपनि सहिद, देशका लागि जीवन आहुति दिनेको अपमान

काठमाडौं, माघ १६ । प्रत्येक वर्ष माघ १६ गते विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइन्छ । तर दलपिच्छेका छनोटमा सहिद घोषणा

काठमाडौं महानगरलेनै मिच्यो कानून, टुकुचा खोलामाथि सार्वजनिक शौचालय

काठमाडौं, माघ ९ । काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकारले वर्षेनी करोडौं रकम सिध्याउँछ । अचम्म त के छ भने तिनै नदी प्रदूषित बनाउने काममा सरकारकै अर्को निकायले लाखौं बजेट

उपत्यकाका प्रशासन कार्यालयलाई नैतिक प्रश्न– ‘आदेश जारी गर्नेले पालना गर्नुपर्छ कि पर्दैन ?’

सामान्य अवस्थामा पनि भीडभाड नै रहने प्रशासनमा इ–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त झन् मेलै लाग्ने गरेको छ । भीड व्यवस्थित गर्न कार्यालयले कुनै प्रयास गरेको देखिँदैन ।

बढेको ट्याक्सीभाडा माघ १ देखि लागू हुने, वर्गीकरणको तयारीमा विभाग

सरकारी निर्णयले उपभोक्ता आफ्नो ढाड सेकिएको गुनासो गर्छन् भने माग पूरा भएपछि पनि चालक उत्साही देखिदैनन् । सरकारले निर्णय त गर्‍यो तर यसको प्रभावकारिताका विषयमा अझै अन्योल कामय छ ।

अपराधको केन्द्र बन्दै काठमाडौंका गेष्ट हाउस, बलात्कारका घटना बढी

पुस १२ मा कामको खोजीमा सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा ९ जनाबाट बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका ९ जना किशोरले उनलाई बलात्कार

कारागारभित्रै कर्मचारी र बन्दीको मिलेमतोमा लागुऔषध कारोबार

काठमाडौं, पुष २० । कारागार ( जेल ) कर्मचारी र जेलभित्रै रहेका बन्दी अपराधीको मिलेमतोमा लागू औषध कारोबार हुने गरेको खुलेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हालै लागुऔषध

साइबर अपराधको जालो, सामाजिक सञ्जालका मुद्दा अनुसन्धानमा हैरानी

अझ सामाजिक सञ्जालको आधिकारिक कार्यालय विदेश भएकाले पत्राचार गर्दा ढिलो जवाफ आउने, ढिलो जवाफ आउँदा यता म्याद गुज्रने जस्ता समस्याले अनुसन्धान प्रभावित हुने गरेको छ ।