डम्मर बुढामगर « Imagekhabar – Online News Portal of Nepal


बागलुङ कालिका भगवती मन्दिरमा दशर्नार्थीको भिड

बाग्लुङ । बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा दर्शनार्थीको भीड लागेको छ । चैते दशैंको अवसरमा छिमेकी मुलुक भारतसहित, देशैभरका विभिन्न क्षेत्रबाट समेत दर्शनार्थी आएको

बागलुङ कालिका मन्दिरमा पर्यटकको घुइँचो

बागलुङ । चैते दशैंको नवरात्र सुरू भएदेखि बाग्लुङस्थित कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो बढेको छ । स्थानीयहरु र छिमेकी जिल्लाका बासिन्दाका साथै तातोपानी, मुक्तिनाथ भ्रमण र ढोरपाटन भ्रमणमा जानेहरु समेत कालिका

बागलुङको बञ्जीमा आउन थाले विदेशी

बागलुङ । बाग्लुङको बलेवा र पर्वतको कुश्मा बजार आसपासमा केही समय पहिलेसम्म बाँदर लड्ने अनकन्टार भीर मात्रै थिए । तर तिनै भीर अहिले पर्यटक तान्ने आकर्षण बनेका छन् भन्दा पत्याउनै

बागलुङमा मगर समुदायको मौलिक भाषा लोप हुने खतरा

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको

आफैँ असुरक्षित प्रहरीले जनतालाई कसरी सुरक्षा देला ?

देश र नागरिककाे सुरक्षामा खटिएका प्रहरीहरू यहि जोखिमपूर्ण घरमा बसेर सुरक्षा प्रदान गरिरहेका छन् ।‍ सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील भएर प्रहरी परिचालन गरिएकाे मालढुङ्गा क्षेत्रमा अहिले उनीहरू नै आवासका कारण

बागलुङको बलेवा विमानस्थलको कालोपत्रेको काम सम्पन्न

बागलुङ । लामो समयदेखि संचालन हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्गलाई स्तरोउन्नती गरी पुनः संचालनमा ल्याउन बागलुङ नगरपालिकाले योजना बनाएर काम अघि बढाएको हो । पटक–पटक प्रभावित हुँदै आएको याे

स्थानीयले गरे इलाका प्रशासन कार्यालय बुर्तिबाङमा तालाबन्दी

बागलुङ । इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आज मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन् । इलाका प्रशासन कार्यालय हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयले विरोधस्वरुप तालाबन्दी गरेका हुन् ।

धौलागिरी अस्पताल निर्माण कार्य सुस्त

बागलुङ । धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माण सुरू भएको ८ वर्षपछि बल्ल सम्पन्न हुन लागेको छ । ठेकेदार कम्पनीको लापरर्वाहीका कारण तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि

तमानखोला गाउँपालिकामा शिक्षा,स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा सुधार हुँदै

केही वर्ष अगाडिसम्म तमानखोलाकाका विद्यालयहरु जीर्ण थिए । विद्यार्थीहरु भुइँमा धूलोमै बसेर पढ्न बाध्य थिए । खानेपानी र शौचालयको समेत उस्तै समस्या थियो । नजिक विद्यालयहरु थिएनन् । विद्यार्थीलाई इन्टरनेटको

होडिङ बोर्डले कुरुप बन्यो बागलुङ प्रवेशद्वार

बागलुङ, फागुन ८ । मालढुङ्गा बागलुङको प्रवेशद्वार हो । जहाँबाट दैनिक हजारौँ मानिस सदरमुकाम भित्रिने र बाहिरिने गर्दछन् । कालीगण्डकी नदी पार गरेर बागलुङ प्रवेश गर्नासाथ प्रवेशद्वार र त्यस वरपरका