Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सुदूरपश्चिममा आज पनि चयन हुन सकेन सभामुख

कैलाली । सरकारलाई समर्थन गरेर प्रदेश सभामा सत्ता पक्षको लहरमा बसेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन प्रकृयामा भने सरकारलाई असहयोग गरेको छ । नागरिक उन्मुक्तिको असहयोगका कारण

कैलालीमा चेकजाँच बिना नै मेडिकल रिर्पोट बनाइँदै

कैलाली । कैलालीकाे यातायात व्यवस्था कार्यालय सेतीमा चेकजाँच बिना नै स्वास्थ्य निरोगिताको प्रमाणपत्र पाइने गरेको गरेकाे छ । बिचौलियाको विगविगी भएको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन गरेको हाे । जिल्ला

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएकाे जानकारी गराएकाे हाे ।शुक्रबार बिहान ११ बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीको पहिलो निर्णय : शासकीय सुधार गर्न कार्यदल गठन

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे । बिहीबार साँझ प्रदेश प्रमुखको

कैलाली प्रशासनद्वारा चार क्रसर उद्योगलाई बन्द गर्न निर्देशन

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका चार क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा अनुमति नलिई, कागजपत्र नभएका र अनुमति पाएको भन्दा अन्य प्रशोधन

सुदूरपश्चिममा संघीयताको जग बस्याे: मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो ५ वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मंगलबार निवर्तमान मुख्यमन्त्री भट्टले

सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका

भारत बस दुर्घटना : मृत्यु हुने ३ जना नेपालीको पहिचान खुल्यो

कैलाली । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जना नेपालीको पहिचान खुलेको छ । जिल्ला प्रसासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका

महिलासँग ब्ल्याकमेल गर्ने सशस्त्र प्रहरीका भगौडा भट्ट धनगढीबाट पक्राउ

कैलाली । महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन् । कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो। ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले

कञ्चनपुरमा अम्रिसोको कुचोबाट राम्रो आम्दानी

कैलाली । कञ्चनपुरको दोमिल्लाका स्थानीयले अम्रिसोको कुचोबाट राम्रो आम्दानी गर्न थालेका छन् । चुरे फेदीमा रहेको गाउँका स्थानीय बासिन्दाहरु ऐश्वर्य सामुदायिक वनमा आबद्ध भएर अम्रिसोलाई आम्दानीको श्रोत बनाउन सफल भएका