Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


अछाममा पहिरोमा परेर मृत्यु हुनेकाे संख्या १४ पुग्याे,९ जना अझै बेपत्ता

कैलााली । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला

सुदूरपश्चिम प्रदेश सरकारद्वारा मन्त्रीपरिषद् पूर्नगठन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना थप गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थाल्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि

हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश

कैलाली । कैलालीको भजनी नगरपालिका–५ का बासिन्दा हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश छन् । वडा नम्बर– ५ पुलियापुरी गाउँमा वर्षा सुरू भएसँगै डुबानमा पर्दा उनीहरू हुलाकी सडकमा त्रिपाल हालेर

दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

कैलाली । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्‍याएको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३०

दार्चुलामा बाढीको वितण्डा, करिब डेढ दर्जन घरहरू बगायो

कैलाली । शुक्रबार राति देखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठुलो क्षति गरेको छ । करिब डेढ दर्जन घरहरू बगेका छन् भने हालसम्म ११ जना बेपत्ता भएको

सत्तारूढ दलहरुबीचको भागबण्डा भोलिसम्म टुंगिने प्रचण्डको दावी

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच सिट बाँडफाँट बुधबारसम्ममा टुंगिने दावी गर्नुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुग्नुभएका दाहालले

सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्त्य, पहिलो कार्यकालमा ६७ कानून निर्माण

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन गत शुक्रबारबाट अन्त्य भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तय भएसँगै सांसदहरू चुनावमा केन्द्रित हुने भएकाले पनि अधिवेशन अन्त्य भएको हो ।

कैलाली–५ मा प्रधानमन्त्री पत्नी आरजु कति सुरक्षित ?

कैलाली । निर्वाचनको मिति घोषणासँगै कैलालीमा चुनावी सरगर्मी बढेको छ । त्यसमा पनि कैलाली क्षेत्र नम्बर-५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको क्षेत्र भएका कारण बढी चर्चामा छ

चौतर्फी विरोधपछि सुदूरपश्चिम सरकारले दियो गौरा पर्वको बिदा

कैलाली । सुदूरपश्चिम सरकारले चौतर्फी विरोध भएपछि गौरा पर्वको बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले भदौ १७ गते बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला