१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


म्यान्चेस्टर युनाइटेडद्वारा लेष्टर सिटी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई ३–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले २ गोल

एमालेको जन्म कुण्डलीमा राष्ट्रपति: ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो– ‘राष्ट्रपति

एसईईको प्रश्नपत्र छपाइ सुरू

काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो ।

शुद्ध खानेपानी र चुस्त ढल निर्माण कार्य शंकटमा

वीरगन्ज । वर्षात्मा चुर्लुम्म डुम्ने मध्ये तराईका पर्सा, बारा र रौतहट हेर्ने संघीय सरकार मातहतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले दरबन्दी अनुसारको कार्यालय प्रमुख अझै पाउन सकेको छैन

पोखरा बस दुर्घटना : ५१ जना घाइते, अधिकांश विद्यार्थी

काठमाडौं । पोखरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांश विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा प्रसारण लाइन र विद्युत व्यापारमा महत्वपूर्ण सहमति

काठमाडौं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १० औं बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालका

सुकुम्बासीलाई दुई वर्षभित्र पुर्जा दिने छौं : मन्त्री राई

तेह्रथुम । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले दुई वर्षभित्रमा यो देशमा बसोबास गर्दै आएका अव्यस्थित भूमिहिन र सुकुम्बासीलाई जग्गा धनिपुर्जा दिने बाटोमा लागेको बताउनुभएको छ

अर्घाखाँचीमा दुई दिने आँखा अपरेशन शिविर सुरु

अर्घाखाँची । अर्घाखाँचीमा दुई दिने आँखाको निःशुल्क अपरेशन शिविर सुरु भएको छ । शिविरमा मोतीबिन्दु लगायत आँखा सम्बन्धी रोग विरामीहरु रहेका छन् । अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लब

विद्यार्थी अभावमा मातृभाषा कक्षा बन्द

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ को मोलीमा रहेको कालिका माध्यमिक विद्यालयमा मातृभाषा कक्षा बन्द भएको छ । स्थानीय भाषामा पठनपाठन सुरु गरिए पनि विद्यार्थी अभाव भएपछि भाषा