एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् । रुसी आक्रमणको वर्षदिन पुग्न लाग्दा अमेरिकी राष्ट्रपति बाइडेन किभ पुगेका हुन् । रुसी आक्रमणपछि बाइडेन पहिलो पटक युक्रेन
काठमाडौं । जिल्ला वकिल कार्यालय काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो
कैलाली । बैंकहरूले आफूखुसी चर्को व्याजदर बढाएको भन्दै सुदूरपश्चिमका व्यवसायी आन्दोलित भएका छन् । बैंकको चर्काे व्याजदरविरुद्ध व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले सुदूरपश्चिमम प्रदेशका उद्योग वाणिज्य संघहरुसँग
धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आफ्नो प्राथमिकता भनेको आम नागरिकको गरिबी घटाउने रहेको बताउनुभएको छ । सोमबार धनकुटामा आयोजित विद्यालय भवन उद्घाटन कार्यक्रमा मन्त्री
सर्लाही । सर्लाहीमा मिटरव्याज पीडित किसान तथा मजदुरहरुले मिटरव्याज तथा ठगीविरुद्ध धर्ना दिएका छन् । दैनिक ३ घण्टा दैनिक धर्ना दिने मिटरव्याज तथा ठगीविरुद्धको किसान मजदुर संघर्ष समिति सर्लाहीले जनाएको
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै नहुने बताउनुभएको छ । जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा ढिलाई गरिरहेका
काठमाडौं । नेपालमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय (त्रिवि)को मैदानमा सोमबार सम्पन्न खेलमा नामिबिया
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताउनुभएको छ । सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन माग गरेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले
काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३.६० अंकले घटेर बजार परिसूचक २ हजार ४६.८१ को बिन्दुमा आइपुगेको छ । सोमबार