धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ४० हजार मूल्य बराबरको खाद्यय वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत हरिगोपाल कर्मचार्यले जानकारी
नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन
शुक्रबार राती झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो
काठमाडौं । लोकदोहोरी गीतमा अश्लील शब्दको प्रयोग गरेको आरोप लगाउँदै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर सञ्चालक र गायक गायिकालाई छलफलका लागि बोलाएको छ । प्रतिष्ठानले पत्र काटेरै सबै जनालाई आइतबार
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो
काठमाडौं । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति आफ्नै देशका मिओमिर केमानोभिचलाई ६–०, ६–३ र ६–४ ले पराजित गर्दै जोकोभिचले
काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो
काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका छन् । घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
चुरे (मकवानपुर) । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् । बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न
काठमाडौं । सडकमा रातो बत्ती बल्नासाथ बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र काखमा केटाकेटी बोकेका महिला प्रत्येक सवारी चालकसँग हात फैलाउन थाल्छन् । ससाना बालबालिका जबरजस्ती मोटरसाइकल चालकको खुट्टा ढोग्दै माग्छन्