अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयाे ।
बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
‘सरकारले ८ लाख मानिसहरूलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ,’ उहाँले भन्नुभयो, ‘तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरू गरिबीको रेखामुनी पुग्न सक्छन्
बेपत्ता हुनेमा भारतको सीतामढी जिल्ला कोटबजारका ३१ वर्षीय मयङ्क अग्रवाल र ३१ वर्षीय गोलु कुमार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जनाएको छ ।
उपाधि विजेताले बिजेताले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने शोका निर्देशक निकेश खड्काले जानकारी
पुलिसले एपीएफमाथि २५–१६ २७–२५ र २५–१९ को सेटमा जित निकाल्यो । पुलिस अपराजित रहदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ ।
ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका
सिंहले प्रहरीलाई दिएको उजुरीमा यादवले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, यादवले आफ्नाे छोरालाई कुनै सहयोग नगरेको सिंहकाे दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय ६७ जनामा गरिएको परीक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो