Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


शिक्षा प्रणाली राम्रो छैन् भन्ने प्रचार नगर्नुस् : मन्त्री पौडेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा प्रणाली राम्रो छैन् भन्ने प्रचार नगर्न आग्रह गर्नुभएकाे छ । आज शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया

जनतामा पार्टीप्रतिको भरोसा टुटेको छैन, नेताहरूमा खुट्टा तानातान छ : अध्यक्ष दाहाल

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको तहमा पार्टीले खेलेको भूमिकाप्रति अघात आस्था र विश्वास रहेको बताउनुभयो ।

‘पार्टीभित्र विचार र कार्यदिशामा अन्तरविरोध देखियो, विचारहरू स्वार्थकेन्द्रीत हुन थाले’

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले श्रम, उत्पादन र सांस्कृतिक रुपान्तरणलाई एकसाथ लैजानुपर्नेमा आफूहरूले त्यसो गर्न नसकेको बताउनुभयो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच

एक हप्तापछि खुल्यो बेनी-दरबाङ सडक

काठमाडौं । म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ । मङ्गला र मालिका गाउँपालिकाको सीमानामा रहेको दु:खु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत

मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेनन्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

एजेन्सी । सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार खडेरीका कारण ७ लाख

आर्थिक रूपान्तरणका लागि उद्योग मन्त्रालय र महासंंघबीच समझदारी

महासंघले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० को प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समेत समेटी संयुक्त रूपमा

सिन्धुलीमा नेवार समुदायले मनाए सामुहिक गाईजात्रा

सिन्धुली । सिन्धुली जिल्लाको सिन्धुलीमाडिमा स्थानिय नेवार जातीहरुले गाईजात्रा सामुहिक रुपमा लाखे नाँच मनाएका छन् । शुक्रबार सिन्धुलीमाडिमा विभिन्न पेशा व्यवसाय गर्दै आएका नेवार समुदायले नेवारी भेषभुषामा लाखे नाँच प्रस्तुत

महाकाली नदीमा दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर दुई जना किशोरी बेपत्ता भएका छन् । शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका ८ का १६ वर्षीया कविता टमटा