Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


राष्ट्रपति भण्डारीद्वारा गुरूकाे हातबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडा दशैंकाे टीका ग्रहण गर्नुभएकाे छ । शीतलनिवासमा गुरूहरूबाट टीकाको शुभ साइतमा ११ः५१ बजे उहाँले टीका ग्रहण गर्नुभएकाे

कोसी कटानको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ । बडादशैंको महानवमीका दिन त्यहाँ निर्माण गरिएको काली तथा दुर्गा

यस वर्षको दशैं वर्षामय हुने, ३ दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं । यस वर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने

राष्ट्रपति भण्डारीद्वारा नव दुर्गादेवीको पूजा आराधना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नबाैं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा मंगलबार बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा ९

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा सिएनएनविरुद्ध मानहानीको मुद्दा दायर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूज च्यानल सिएनएन विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ । ट्रम्पले अमेरिकको फ्लोरिडा अदालतमा दायर गरेको रिटमा सिएनएन विरुद्ध ४ सय ७५ मिलियन डलर

उत्तर कोरियाद्वारा जापानतर्फ मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले जापानतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । जापानको उत्तरी क्षेत्रतर्फ उत्तर कोरियाले प्रहार गरेको मिसाइल मध्यमस्तरको ब्यालेस्टिक मिसाइल रहेको अनुमान गरिएको हाे । मिसाइलका कारण जापानी

भारतीय सुन्दरी मान्यालाई गरिबीको कार्डमा खेल्न खोजेको आरोप

एजेन्सी । फेमिना मिस इण्डिया २०२० की फस्ट रनर अप मान्या सिंहमाथि गरिबीको कार्ड प्रयोग गरेर अघि बढ्न खोजेको आरोप लागेको छ । भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी सो विगबोसको

जनकपुरमा लड्डु बनाउन भ्याई-नभ्याई

काठमाडौं । जनकपुरधाममा दशैंको महाअस्ष्टमीका दिन मात्र २ करोड रुपैयाँ भन्दा बढीको लड्डु बिक्री भएको छ । विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि २ करोड रुपैयाँ बढीको लड्डु बिक्री भएको भएको

नेपालगञ्जमा रामलीला महोत्सवमा भक्तजनको घुइँचो

काठमाडौं । नेपालगञ्जमा रामलीला महोत्सव चलिरेहेको छ । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा रहेको रामलीला महोत्सव डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको हाे । महोत्सवले नेपालगञ्जमा दशैं पर्वको रौंनक ल्याएको छ

सुदूरपश्चिमकाे राजधानी गोदावरीमा राख्ने निर्णय अलपत्र

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय अझै अलपत्र परेको छ । गोदावरीमा राजधानी बनाउने निर्णय भए पनि प्रदेश सरकारको कार्यकाल भने जग्गाको स्वामित्व समेत नपाउँदै सकिएको हाे।