Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


निर्वाचनमा गठबन्धनका दलहरुबीच कुनै तित्तता हुँदैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका कन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आसन्न निर्वाचनमा गठबन्धनका दलहरुबीच कुनै तित्तता नरहेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क समितिले आइतबार काठमाडांैमा गरेको कार्यक्रममा पूर्वमन्त्री समेत

मन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ । चौधरीले १३ लाख बराबरको खाद्यान्न बाँडेको समाचार सार्वजनिक भएलगत्तै आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो । आयोगले

दाङमा किशाेर किशाेरीकाे सामूहिक हत्या, शव गडिएकाे अवस्थामा फेला

दाङ। दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना किशाेर किशाेरीकाे शव फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका एक किशाेर र किशाेरीकाे

मेलम्ची नगरपालिकाले सुरु गर्‍यो योजनामा अनलाइन सम्झौता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइन सम्झौता थालनी गरेको छ । नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन प्रकृयाबाट सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली जनावर रोक्न विद्युतीय तारबार

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार राखिएको छ । बर्दघाट-सुस्तापूर्वको मध्यविन्दु–३ मा विद्युतीय तारबार राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने

जनतालाई भ्रममा नपार्न कांग्रेस नेता थापाकाे चेतावनी

भक्तपुर । नेपाली कांग्रेस प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं २ का उम्मेद्वार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनता भ्रममा पार्ने काम गलत भएको बताएका छन् । रफत सञ्चार

नवौं राष्ट्रिय खेलकुद : एथ्लेटिक्सतर्फ राष्ट्रिय किर्तीमान

नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ दोस्रो दिन आज दुई वटा नयाँ राष्ट्रिय किर्तीमान बनेका छन् । पुरुष १० हजार मिटर दौडमा नेपाली सेनाका दिपक अधिकारी तथा महिला ४ सय मिटर हर्डल्स

तीन महिनामा इन्धनबाट मात्रै १४ अर्ब बढीको राजस्व संकलन

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब १४ करोड राजस्व संकलन गरेको छ । आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६

हँसिया हथौडा र रुखलाई पहिले नै एक बनाइसकेका हौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि

प्रतिगमनको खतरा अझै छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य