काठमाडौं । जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायकाे बारेमा जानकारी गराइएको छ । नेपाली सेनाको नन्दाबक्स गणका उपसेनानी सन्तोष केसी नेतृत्वको टोलीले विद्यालय, ग्रामीण बस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म
एजेन्सी । विश्व प्रतिक्षित फिल्म ‘अवतार २’ को ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार द वे अफ वाटर’ को ट्रेलर बुधबार सार्वजनिक गरेको हो ।
काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी रूपमा सम्पन्न गराउन भन्दै सरकारलाई सातबुँदे निर्देशन दिएको छ
काठमाडौं । आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूको खर्चको निर्वाचन आयोगले लेखापरीक्षण गर्ने भएको छ । दल तथा उम्मेदवारको
काठमाडौं । शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मंसिरबाट विज्ञापन गर्ने तयारी थालेको छ । पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि चुनावमा उठ्ने चर्चा चलिरहँदा नेकपा एकीकृत समाजवादी (नेकपा एस) की सचिव रामकुमारी झाँक्री गृह जिल्ला गुल्मी पुगेकी थिइन् । उनले सुरुमै ‘घिउ जहाँ पोखिए
रौतहट । मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन् । धान कम फलेकोमा भन्दा किन्दा पनि मल नपाएकाले उम्मेदवार देख्नेबित्तिकै उनी आक्रोशित हुन्छिन् ।
काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीबाट एक खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिँदा करिब साढे तीन सय नेपालीले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् ।
एजेन्सी । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ । कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै
काठमाडौं । करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको