Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


प्रधानमन्त्रीले कांग्रेस उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतकाे बारेमा प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले

निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आयाेगकाे आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नु भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक

प्रधानमन्त्री कपः लुम्बिनी र आर्मी विजयी

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी विजयी भएका छन् । प्रदेश १ माथि आईतवार ३९ रनको जित निकालेको

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी नियुक्त

काठमाडौँ । नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार हुसेन हाश्मी नियुक्त हुनुभएकाे छ । काठमाडाैंस्थित पाकिस्तानी दूतावास स्राेतका अनुसार हाश्मीलाई पाकिस्तानका परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा प्रधानमन्त्री शेहबाज सरिफले नेपालको

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले कार्तिक २४ गते रिट निवेदक र विपक्षी दुवैलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको

शाहरुखको फिल्म ‘जवान’ विरुद्ध कथा चोरीको आरोप

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ विरुद्ध कथा चोरीको आरोप लागेको छ । कथा चोरीको आरोप पछि उक्त फिल्मका निर्देशन एटली कुमार विवादमा फसेका छन् । निर्देशक एटलीमाथि

नेप्से परिसूचक ४३.२० अंकले वृद्धि

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्सेपरिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक,

विश्वकप फुटबलको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

काठमाडाैं । आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू

विष्णु पौडेलले गरे आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष एवं रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । बुटवलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उपाध्यक्ष पौडेलले आफूले

विप्लव नेतृत्वको नेकपासहित ३ वामपन्थी पार्टीले चुनाव बहिष्कार गर्ने

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना ३ वामपन्थी पार्टीहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’