Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला

भारतमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलोसँगै वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । भारत सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा

ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोमबार राति भएको

केवाएसी नभर्नेको खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ । एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले

चार जिल्लामा साढे ६ अर्ब क्षति

काठमाडौं । गत असोज मध्यमा आएको बेमौसमी वर्षाले कर्णाली प्रदेशका ४ जिल्लामा साढे ६ अर्ब रुपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन

बागमती प्रदेशमा डेंगुबाट ४२ हजार संक्रमित

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि हालसम्ममा डेंगुबाट संक्रमितको संख्या ४२

संघीय संसद भवन निर्माणमा कानून उल्लंघन

काठमाडौं । कानून बनाउने मुख्य थलो संघीय संसद भवन निर्माणका क्रममा कानून उल्लङ्घन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना भइरहेको हो । कुनै पनि ठूला

समानुपातिकतर्फको मतगणना मंगलबार सकिने

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।

गीतकार तथा संगीतकारलाई राज्यले सम्मान गर्न सकेन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका

आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय सरकारसँग आयोगबाट कार्यक्रम माग

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकार र स्थानीय तहसँग कार्यक्रम माग गरेको छ । संघबाट जाने समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने