Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


काठमाडौंमा चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । सोमबार यहाँको न्यूनतम् तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद्

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर

ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषदले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभाबी छरिएर रहेका इन्टरनेटका तार काट्न

वरुण धवन किन चाहन्छन् दक्षिण भारतीय फिल्ममा काम गर्न ?

एजेन्सी । भारतीय अभिनेता वरुण धवनले हालै दक्षिण भारतीय फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । वास्तवमा, केही समयअघि वरुण गाल्टा प्लसले आयोजना गरेको राउण्ड टेबलको एक अन्तर्वातामा पुगेका

‘दृश्यम–२’ ले गर्‍यो २०० करोडको कलेक्सन

एजेन्सी । ‘दृश्यम–२’ ले बक्स अफिसमा राम्रो कमाई गरी २०० करोड भारु कलेक्सन गरेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा

ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं

झरना थापाको चलचित्र ‘भगवत् गीता’मा धिरज मगर अनुबन्धित

काठमाडौं । झरना थापाको नयाँ चलचित्र ‘भगवत् गीता’को मुख्य अभिनेतामा धिरज मगर अनुबन्धित भएका छन् । चलचित्रकी निर्देशक थापाले धिरज चलचित्रमा अनुबन्धित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

जाजरकोट खण्डमा बेथितिका चाङ

जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको ८३ किलोमिटर सडक निर्माणमा पूरै बेथिति देखिएको छ । गुणस्तरीय निर्माण नहुँदा ठाउँठाउँमा सडक भासिने, कालोपत्र उप्कने र पर्खालहरू भत्कने गरेको छ ।

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गर्नुभयो

दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण

दाङ । दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर- १६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडा अध्यक्ष शिवानन्द डाँगीका