काठमाडाैं । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल
सिन्धुली । उद्योग वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले जनताले दिएको म्याण्डेट अनुसार आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । मन्त्री बडूले शुक्रबार छैठौं सिन्धुली महोत्सवको उद्घाटन गर्दै गठबन्धन
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गर्नुभएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यमान
काठमाडौं । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्वनाको कुरा
काठमाडौं । बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण यही पुस १४ गते हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट
काठमाडौं । पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ । शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी
महेश कार्की बाजुरा । बाजुरामा भुवा पर्व मनाइँदै छ । बाजुरा, बझाङ र अछाम लगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औंसीको अघिल्लो दिनदेखि सुरू भएको हो ।पाण्डव र
काठमाडाैं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । आज शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो