काठमाडौं । गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक भएको छ । जीएच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयकबारे सांसदहरुसँग व्यापक छलफल गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश समेत रहनु भएका शर्माले संक्रमणकालीन
एजेन्सी । ६९ वर्षीय बन्दुकधारीले शुक्रबार मध्य पेरिसस्तित कुर्द सांस्कृतिक केन्द्र र एक हेयरड्रेसिङ सैलूनमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मध्याह्न
काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँटबारे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सुरु भएको सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नवलपुर । उपराष्ट्रपति नन्दकिशोर पुनले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको बताउनुभएको छ । शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव समापन समारोहमा बोल्दै उहाँले सामुदायिक र निजि विद्यालयको विभेदका
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताउनुभएको छ । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीति बाहिर जीवन’
सोलुखुम्बु । सोलुखुम्बुको डाँडापारीको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार दीर्घरोगीहरुलाई पहिलो पटक औषधि वितरण सुरु गरेको गाउँपालिका
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको ध्यान खिच्ने गरेको छ । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाहरुको लागि आम्दानीको अमूल्य श्रोत हो
काठमाडौं । अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा