काठमाडौं, असार २९ । काठमाडौं बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ । मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि
काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सिमित संख्यामा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्ड अनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि
काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सोमबार थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य
काठमाडौं, असार २९ । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा
काठमाडौं, असार २९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६
जनकपुर, असार २९ । बजेट आएको एक महिनापछि प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बहुमतले पारित गरेको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको बजेट यसपटक भने
काठमाडौं, असार २९ । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयूर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । सोमबारदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको
स्याङ्जा, असार २९ । अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न भागमा गएको पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । पहिरोले १२ घण्टा अवरुद्ध बनेको स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्डको सिद्धार्थ राजमार्ग अहिले खुलेको
काठमाडौं, असार २९ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार नाघेको छ जुन हालसम्मकै सबैभन्दा उच्च हो । कोरोना प्रभावित
बैतडी, असार २९ । भारत तथा तेस्रो मुलकबाट फर्केर क्वारेन्टिनमा बसिरहेका सुदूरपश्चिमका सबै नागरिकको कोरोना परिक्षण गरिने भएको छ । प्रदेशका विभिन्न क्वारेन्टिनमा बसिरहेकाहरूको पिसिआर परीक्षण गरिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले