काडमाडौं, असार ३१ । पछिल्ला दिन सकारात्मक रहँदै आएको सेयर बजारमा बुधबार दोहोरो अंकको बृद्धि आयो । कारोबार पनि अर्ब माथी पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १५ अंक
काठमाडौं, असार ३१ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको
सुर्खेत, असार ३१ । प्रदेश सरकाले साउने संक्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा
लमजुङ, असार ३१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरी बाढीपहिरोबाट विस्थापित भएकाहरुको पुर्नस्थापना गर्न दुई महिना समय लाग्ने बताउनुभएको छ । बाढीपहिरोबाट भएको क्षति निरीक्षण गर्न बुधबार लमजुङ सदरमुकाम
काठमाडौं, असार ३१ । फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरुलाई सम्मान गरेको छ । पूर्व राष्ट्रिय खेलाडीहरुको सञ्जाल एफएमटीले आज ललितपूरमा एक कार्यक्रम गरी सन्
काठमाडौं, असार ३१ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा
काठमाडौं, असार ३० । नेपाल पत्रकार महासंघले सङ्घीय संसद्को राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ । महासङ्घले लोकतन्त्रमा सरकार आफैँले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी
काठमाडौं, असार ३० । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतमा पनि चर्को विरोध भएको छ । भारतीय समाचार संस्था पीटिआईले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विवाद उक्साउने’ र ‘भारतलाई चोट पुर्याउने आश्चर्यजनक
काठमाडौं, असार ३० । नेपाली कांग्रेस खेलकुद विभागले पूर्णता पाएको छ । मनोनयनका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरुको नामावली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेसंगै विभागले पूर्णता पाएको हो
काठमाडौं, असार ३० । पोलिमर नोट काण्डमा विशेष अदालतले पूर्व गभर्नर तिलक रावललाई सफाइ दिएको छ । पोलिमर नोट घोटाला प्रकरणमा मंगलबार विशेष अदालतको शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेती र शान्ति