तनहुँ, साउन ६ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आबुखैरेनी, गुणादी, मार्किचोक, दमौलीलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका ह्न । बिहानदेखि
बुटवल, साउन ६ । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश ५ सरकार ७० प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । खर्च भएको बजेट मध्ये पूँजीगत ७९ दशमलव २९ र
काठमाडौं, साउन ६ । चितवन स्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ । मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका
काठमाडौं, साउन ६ । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको
नवलपरासी, साउन ६ । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका दुई जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता
नवलपुर, साउन ६ । लगातारको वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा
काठमाडौं, साउन ६ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या
हेटौँडा, साउन ५ । बाग्मती प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले उक्त विधेयकलाई पारित गरियोस्
काठमाडौं, साउन ५ । अर्थतन्त्रको व्यारोमिटर मानिने पूँजी बजार प्रति लगानी कर्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय नेपाली पूँजी बजारमा करिब १७ लाखको हाराहारीमा लगानीकर्ता रहेको सरकारी अनुमान
काठमाडौं, साउन ५ । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष (प्रथम संशोधन) नियमावली, २०७७ लागू गरेको छ । विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर