Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रदेश १ मा एकैदिन तीनवटा विधेक पारित

विराटनगर, साउन ७ । प्रदेश १ को प्रदेश सभाले बुधबार एकैदिन तीनवटा विधेयक पारित गरेको छ । प्रदेश बालबालिकाको अधिकारका सम्बन्धमा, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा र प्रदेश सार्वजनिक सडकका सम्बन्धमा

कोरोनाका कारण विराटनगर भन्सारको राजस्व प्रभावित

विराटनगर, साउन ७ । कोरोना (कोभिड १९) महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । कोरोनाका कारण आयात निर्यात प्रभावित बनेपछि भन्सारको राजस्व संकलनमा पनि असर परेको

वन क्षेत्रलाई उत्पादनशील बनाउँन सके समृद्धि हासिल गर्न सकिने : विज्ञहरु

काठमाडौं, साउन ७ । अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुले बताएका छन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार भएको

धादिङको मौवाखोला पुलको मर्मत सुरु, पूर्ण रुपमा सवारी सञ्चालन हुन तीन दिन लाग्ने

धादिङ, साउन ७ । बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत कार्य सुरु भएको छ । गत सोमबार अविरल वर्षापछि आएको

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, साउन ७ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ

थप १०० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ४२ पुग्यो

काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं, साउन ७ । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो

रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबारबाट सुरु हुने

काठमाडौं, साउन ७ । रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबारबाट सुरु हुने भएको छ । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु

कर्णालीमा थप २२ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ७ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट तीनजना बालबालिकासहित

अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

वासिङ्टन, साउन ७ । (रासस–सिन्ह्वा) संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न