Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


दुई लाख घुससहित राजस्व अनुसन्धान अधिकृत पक्राउ

बुटवल, साउन २० । बुटवलमा दुई लाख घुससहित राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ परेका छन् । राना व्यापारीसँग घुस लिंदै गर्दा बुटवलबाट पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन २० । मंगलबार काठमाडौं उपत्यकाका थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा ४८ जना, भक्तपुरमा

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, साउन २० । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५९ जना नयाँ संक्रमित बढेसंगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको

बाँकेमा निषेधाज्ञा चारदिन थप

कोहलपुर, साउन २० । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, साउन २० । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्

श्वाब संकलनका लागि मन्त्रालयले तोक्यो काठमाडौं उपत्यकाका १४ अस्पताल

काठमाडौं, साउन २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको श्वाब संकलन गर्न काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ती निकाली श्वाव संकलन गर्न ११ सरकारी र

चितवनमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

चितवन, साउन २० । चितवनको माडी नगरपालिकाको बगही बजारमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्वर– ९ गोविन्दबस्तीमा ना. ५ ख. ६७७९ नम्बरको मालबाहक ट्रकले

भारतमा एकै दिन कोरोनाबाट ८०० बढीको मृत्यु

काठमाडौं, साउन २० । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा विश्वभरी कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक

अख्तियारमा कार्यरत १५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

बाढी पहिरोबाट विस्थापितहरुको स्थायी घर बनाउने : मुख्यमन्त्री गुरुङ

लमजुङ, साउन १९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रसँग मिलेर प्रदेशभरी बाढीपहिरोबाट विस्थापितहरुको स्थायी घर बनाउने बताउनुभएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीमा सोमबार पहिरो निरिक्षणपछि उहांले सरकारले विस्थापितहरुलाई