सोलुखुम्बु, साउन २२ । सोलुखुम्बुका लेकाली भेगका कृषकले भालु धपाउने यन्त्र पाएका छन् । डिभिजन वन कार्यालय सोलुुखुम्बुले भालुबाट हैरान भएका कृषकका लागि पड्काएर भालु तर्साउने यन्त्र वितरण गरेको हो
सप्तरी, साउन २२ । सप्तरीमा कोरोनाको जस्तै लक्षण देखिएर मृत्यु भएका तीनमध्ये एक जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको रुपनी गाउँपालिका–४ का ४५ बर्षिय पुरुषमा मृत्युपछि संक्रमण पुष्टी भएको
सर्लाही, साउन २२ । सर्लाहीमा वर्षाका कारण करिव १५ हजार हेक्टर जमिनमा लगाएको धान नष्ट भएको छ । निरन्तर परेको पानी र त्यस पछि लागेको चर्को घामले गर्दा धान बाली
विराटनगर, साउन २२ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बस्नु भएको छ । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि
मङ्गलबारे, साउन २२ । इलाममा बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको
काठमाडौं, साउन २२ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
काठमाडौं, साउन २२ । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना वि.स. २०७८ जेठ २५ देखि असार ८
सिन्धुपाल्चोक, साउन २२ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ
काठमाडौं, साउन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको
काठमाडौं, साउन २२ । लेबनानको राजधानी बेरुतमा गत मंगलबार भएको घातक रसायनिक बिस्फोटले संसारभर भएका रसायन भण्डारप्रति चिन्ता व्यक्त गरिएको छ । बेरुत बिस्फोटले अष्ट्रेलियामा मानव बस्ती नजिकै रहेका रसायनका