काठमाडौं, साउन २३ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निजी अस्पताललाई
सप्तरी, साउन २३ । सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालका ३४ जना स्वासथ्यकर्मी आइसोलेशन र क्वारेन्टिनमा बसेपछि अस्पतालको उपचार सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी नै धमाधम संक्रमित
काठमाडौं, साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । संघीय संसद,
काठमाडौं, साउन २३ । कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन् । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले कोरोनाको बढ्दो सक्रमणका कारण
काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उहाँ निकटमा भई काम गर्ने सचिवालयका कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा
काठमाडौं, साउन २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ । पशुपति क्षेत्र विकास
मोरङ, साउन २३ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ महिला र ५२ पुरुष रहेको प्रदेश १ सामाजिक
विराटनगर, साउन २३ । कोसी अस्पताल विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका ९ का ५८ वर्षिय पुरुको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो
काठमाडौं, साउन २३ । राष्ट्रिय सभाअन्तर्गतको ४ वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको राष्ट्रिय सभाको सभापतिको निर्वाचना सबै समितिका सभापति निर्विरोध भएका हुन् । राष्ट्रिय सभा
काठमाडौं, साउन २३ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता