काठमाडौंमा रहेका निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन प्रशासनद्धारा गृहलाई पत्र • Image Khabar Image Khabar


काठमाडौंमा रहेका निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन प्रशासनद्धारा गृहलाई पत्र


Imagekhabar
२३ श्रावण २०७७, शुक्रबार १९:३४

काठमाडौंमा रहेका निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन प्रशासनद्धारा गृहलाई पत्र

काठमाडौं, साउन २३ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निजी अस्पताललाई कोभिडका बिरामी राख्ने आइसोलेसन सेन्टर बनाउन प्रस्ताव पठाइएको बताउनुभयो ।

उहाँले निजी अस्पताललाई आइसोलेसन बनाउने स्वीकृति कुरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्