Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


अख्तियारका प्रमुखलाई कोरोना संक्रमण

काठमाडौं, साउन २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उहांमा संक्रमण पुष्टि

नुवाकोटमा सेना परिचालन

नुवाकोट, साउन २७ । नुवाकोटमा निषेधाज्ञा पालना नभएको भन्दै नुवाकोटमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको हो । समुदाय

प्रदेश १ मा थप ९८ जनामा कोरोना संक्रमण

विराटनगर, साउन २७ । प्रदेश १ मा थप ९८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३४ महिला र ६४ जना पुरुषमा संक्रमण पुष्टी भएको

प्रसूति गृहमा पीसीआर परीक्षण सुरु

काठमाडौं, साउन २७ । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

काठमाडौं, साउन २७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा १३४ सहित ६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित प्रेस

सडक मर्मत भएको एक महिनामै ठूला-ठूला खाल्डा

रौतहट, साउन २७ । मर्मत गरेको एक महिना नबित्दै रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा ठूला–ठूला खाल्डो परेको छ । पूर्व–पश्चिम राजमार्गको धन्सार–बाग्मती सडकखण्ड मर्मत गरेको एक महिना नबित्दै

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

काठमाडौं, साउन २७ । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई

वीरगञ्जमा राजस्व असुलीमा १४ करोड कमी

वीरगञ्ज, साउन २७ । कोरोना महामारीका कारण गरिएको लकडाउनले गत बर्ष भन्दा चालु आवमा सरकारी कार्यालयको राजश्व असुलीमा निकै कमी आएको छ । प्रदेश २ भौतिक पूर्बाधार विकास मन्त्रालय अन्तर्गतको

सडक कालोपत्रे गर्न माग गर्दै बालाजुमा प्रदर्शन

काठमाडौं, साउन २७ । हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीय आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले