Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४

एकैदिन काठमाडौं उपत्यकामा ४२९ सहित १२२१ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ १४ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका

यथाशीघ्र ऐन संशोधन गर्न आयोगको माग

काठमाडौं, भदौ १४ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले यथाशीघ्र ऐन संशोधन गर्न सरकारसंग माग गरेको छ । बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै आयोगले सरकारसंग

चितवनमा निषेधाज्ञा हटाउन माग

चितवन, भदौ १४ । चितवनमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् । सुरक्षाका अधिकतम उपायहरु अपनाएर उद्योग, व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धतासहित निषेधाज्ञा हटाउन माग गर्दै विभिन्न १६ व्यवसायिक संगठनका

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल, भदौ १४ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आइतबार अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आइतबार

चितवनमा प्राकृतिक विधिबाट उपचार गर्नेगरी आइसोलेसन केन्द्र सञ्चालन

चितवन, भदौ १४ । कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गर्ने गरी चितवनको भरतपुरमा आइतबारबाट कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । तत्काललाई ७५ वेडबाट सुरु भएको आइसोलेसन केन्द भरतपुर

आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने : भट्टराई

काठमाडौं, भदौ १४ । जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आइतबार

कोरोना संक्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु

लहान, भदौ १२ । कोरोना सङ्क्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको शुक्रबार मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट

गोकर्णेश्वरको नगर प्राथमिक अस्पताल बन्द

काठमाडौं, भदौ १२ । गोकर्णेश्वर नगरपालिकामा रहेको एकमात्र नगर प्राथमिक अस्पताल तीन दिनदेखि बन्द हुँदा सामान्य बिरामी पर्दा समेत उपचार पाउन नसकिएको स्थानीयवासीको गुनासो छ । अस्पतालमा कार्यरत एक जना

कास्कीमा निषेधाज्ञा खुकुलो

कास्की, भदौ १२ । कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । समुदायस्तरमा संक्रमित