काठमाडौं, भदौं १६ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि
काठमाडौं, भदौ १६ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा
काठमाडौं, भदौ १५ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा
काठमाडौं, भदौ १५ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ
काठमाडौं, भदौ १५ । उपत्यकामा जारी निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी कारवाहीमा परेका छन् । भदौ तीन गतेबाट सोमबारसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक
काठमाडौं, भदौ १५ । काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा
सर्लाही, भदौ १५ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित मधुवनी गाउँमा गए साँझ दुई समुहबीच झडप हुँदा १७ जना घाईते भएका छन् । मेला लगाउने विषयमा विवाद हुँदा दुई पक्षबीच कुटाकुट भएको
वीरगञ्ज, भदौ १५ । वीरगञ्जमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरिएको छ । भदौ १४ गते देखि अस्पतालको आइसीयू कक्षमा उपचाररत एक संक्रमितको उपचार प्लाज्मा थेरापीबाट थालिएको चिकित्सक
काठमाडौं, भदौ १५ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुगेको छ । थपतीन जनाको शव सोमबार भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन्
काठमाडौं, भदौ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने प्रयोगशाला भएका अस्पताल र परीक्षण श्वाब संकलन गर्ने अस्पतालहरुमा पीसीआर परीक्षणको शुल्क फरक फरक रहने जनाएको छ । मन्त्रालयका