Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


रोहिणी गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा

भैरहवा, भदौ १८ । बुटवलको रोहिणी गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । सहकारीबाट प्राप्त हुने अनुदानका लागि सहजीकरण गरिदिएको भन्दै

होम डेलिभरीलाई स्वीकृति

काठमाडौं, भदौ १८ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड बिहीबार स्वीकृत भएको र शुक्रबारदेखि लागू

पोखरामा २९ जनामा कोरोना पुष्टि

गण्डकी, भदौ १८ । पोखरा महानगरपालिकाका विभिन्न १० वटा वडामा बिहीबार थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा

भारतमा एकैदित ८४ हजार कोरोना संक्रमित

काठमाडौं, भदौ १८ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । त्यहाँ एकैदिन झण्डै ८४ हजार जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८३

काठमाडौंका ९ वटा वडामा पिसिआर परिक्षण

काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकामा कोरोना नियन्त्रण अभियानअन्तर्गत बिहीबार तेस्रो चरणको ९ वटा वडाहरुमा स्वाब संकलन गरिएको छ । महानगरपालिकाले यसअघि पहिलो र दोस्रो चरणमा लक्षण देखिएका संक्रमितहरुको स्वाब

वाग्मती प्रदेशमा शिक्षा नीति आउँँदै

काठमाडौं, भदौ १८ । वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत

कर्णालीमा दाउरा छोप्न गएका तीनजना बेपत्ता

राजापुर, भदौ १८ । बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् । कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११

दक्षिण कोरियामा पहिलो पटक नेपालीलाई कोरोना संक्रमण

सउल, भदौ १८ । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको

राहत लिन पुगेकालाई प्रहरीद्धारा कुटपिट

पर्सा, भदौ १८ । जिल्ला प्रहरी कार्यालय पर्सामा राहत लिन पुगेका सर्वसाधारणमाथि कुटपिट भएको छ । राहत प्रदन गर्ने भन्दै महानगरका सम्पूर्ण वडा कार्यालयहरुलाई जिल्ला प्रहरी कार्यालयले गरिब, विपन्न तथा

अछाममा कर्तब्य ज्यान मुद्दामा संलग्न ६ पक्राउ

अछाम, भदौ १८ । अछाममा कर्तव्य ज्यान मुद्दामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ । भदौ १६ गते राती मंगलसेन नगरपालिका–१४ कालागाँउ बस्ने मानबहादुर भण्डारीको २४