Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


तनहुँका ९ पालिकामा हट्यो निषेधाज्ञा

तनहुँ, भदौ २४ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ

विश्वभरी २ करोड ७७ लाख व्यक्ति कोरोना संक्रमित

काठमाडौं भदौ २४ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई करोड ७७ लाख मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार

बेलायतमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

काठमाडौं, भदौ २४ । बेलायतमा पछिल्ला केही हप्ता यता कोरोना (कोभिड १९) का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २

साउदीमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टड उडान सुरु गर्न दुतावासको आग्रह

काठमाडौं, भदौ २४ । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ अलपत्र परेका नेपालीलाई तत्काल फर्काउने चार्टड फ्लाइट सुरु गरि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । तत्काल घर फर्कन पर्नु

आफूलाई धम्की दिने युवकलाई निसर्त अबिलम्ब रिहा गर्न चिरीबाबुको आग्रह

ललितपुर, भदौ २४ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अबिलम्ब रिहा गर्नुपर्ने बताउनु भएको छ । महानगरका प्रमुख महर्जनद्धारा हस्ताक्षरित

कोरोना रोकथामका लागि थप क्रियाकलाप बढाउँदैछौँ : स्वास्थ्यमन्त्री

काठमाडौं, भदौ २४ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ सहित १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं, भदौ २४ । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा

भरतपुर, भदौ २४ । नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

मुग्लिन, भदौ २४ । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै

बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी नियन्त्रणमा

महेन्द्रनगर, भदौ २४ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक