Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


विदेशबाट फर्कने यात्रुको कोटा हट्यो, व्यवसायीक उडान थपिँदै

काठमाडौं, भदौ २५ । सरकारले विदेशबाट दैनिक ८०० जना मात्रै यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार

कैदीबन्दीलाई रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २५ । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान

काठमाडौं उपत्यकामा एकैदिन थप ५७२ जनामा कोरोना संक्रमण,तीन जनाको मृत्यु

काठमाडौं, भदौं २५ । काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ५७२ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोभिड–१९ बाट काठमाडौंमा मात्र ४९५ जना संक्रमित थपिएका हुन् भने ललितपुरमा ४३

बिहीबार थप १२४६ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमित संख्या ५० हजार नाघ्यो

काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिएको

कोरोना संक्रमितलाई अस्पतालमा लैजाने बाकस निर्माण

गलेश्वर, भदौ २५ । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमितलाई अस्पतालमा पुर्‍याउने बाकस निर्माण गरेको छ । खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले

चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

चितवन, भदौ २५ । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा

हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने

मकवानपुर, भदौ २४ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ । बैठकले बिहान ५ देखि ९

१० घण्टामा जोडियो छिनिएको हत्केला

काठमाडौं, भदौ २४ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा. डा. पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २

देवरको कुटपिटबाट भाउजुको मृत्यु

भोजपुर, भदौ २४ । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया

टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुग्यो

काठमाडौं, भदौ २४ । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुगेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३१८ पुगेको हो ।