डोलराज रानाभाट (ईमेज) चितवन, असोज ४ । चितवनमा हात्ती पाल्नेहरुको व्यथा अहिले हात्ती आयो हात्ती आयो फूस्सा झै भएको छ । बल्ल तल्ल ऋण गरेर हात्ती जोडजाम गरेपनि उल्टै ऋणमा
दिपेन्द्र अधिकारी (ईमेज)काठमाडौं, असोज ४ । संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने सुनिश्चित गरे पनि सबै बालबालिकाहरु विद्यालयको पहुँचमा पुग्न सकेका
काठमाडौं, असोज ४ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई
काठमाडौं, असोज ४ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइट निर्माणको काम दसैँ अगाडी नै सम्पन्न हुने दावी गर्नुभएको छ । आइतबार नुवाकोटको ओखरपौवास्थित बञ्चरेडाडा सिसडोल ल्याण्डफिल्ड साईट
धादिङ, असोज ४ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं ६ महादेव वेशीमा कन्टेनर ट्रकको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ । काठमाडौबाट चितवन तर्फ जाँदै गरेको ना
उदयपुर, असोज ४ । सरकारको उच्च प्राथमिकतामा परेको पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गको उदयपुर सदरमुकाम गाईघाट खण्डमा कालोपत्रे गर्ने काम रोकिएको छ । असारको दोस्रो साता कालोपत्रे गर्ने तयारी भए पनि
काठमाडौं, असोज ४ । गत वर्षको शैक्षिक सत्र तथा यस वर्षको पनि तलब नपाएको भन्दै संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । शैक्षिक क्षेत्र ठप्प हुँदा तीन हजार
काठमाडौं, असोज ४ । साताको पहिलो दिन आइतबार शेयर बजार ३ अंकले बढेर बन्द भएको छ । आइतबार उतारचढावबीच बजार परिसूचक नेप्से ३ अंकले बढेर १५ सय ७५ पुगेको छ
परासी, असोज ४ । प्याजमा कालोबजारी गर्ने पश्चिम नवलपरासीका व्यापारीहरु कारबाहीमा परेका छन् । मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि आइतबार बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरु कारबाहीमा परेका
काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला ४ जना पुरुषको मृत्यु भएको हो ।