Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुन्छः मन्त्री नेम्वाङ

काठमाडौं, असोज ५ । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै भौतिक पूर्वाधारमा फड्को मार्नुपर्छ भन्ने धारणा विकास भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ बताउनुहुन्छ । रेलको विगत हेर्दा सन् १९३७ सालदेखि

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली

काठमाडौं, असोज ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार

कैद सजाय छुट हुने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौं, असोज ५ । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले सोमबार प्रेस विज्ञप्ति

विराटनगरमा कोरोना संक्रमणबाट ३७ वर्षीया महिलाको मृत्यु

विराटनगर, असोज ५ । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत

सुर्खेत विमानस्थलमा स्वास्थ्य तयारी पूरा

सुर्खेत, असोज ४ । सुर्खेत बिमानस्थलमा स्वास्थ्य सुरक्षाको सबै तयारी पुरा भएको छ । आइतबारदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएपछि स्वास्थ्य सुरक्षाको सबै मापदण्ड तयार गरिएको हो । कर्णाली

फेवातालमा सुरु भयो डुङ्गा सञ्चालन

पोखरा, असोज ४ । पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुङ्गा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुङ्गा असोज २ गतेबाट सञ्चालनमा आएको हो ।

आलमको मुद्दा फाइल मगाउन सर्वोच्चको आदेश

काठमाडौं, असोज ४ । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ

साओमीका २ वटा टिभी नेपाली बजारमा

काठमाडौं, असोज ४ । ग्लोबल टेक्नोलोजी लिडर दाबी गरिएको कम्पनी साओमीले दशैं लक्षित गरी आफ्ना दुई उत्पादन नेपाली बजारमा भित्राएको छ । कम्पनीले भर्चुअल कार्यक्रममार्फत ५५ ईन्चको मी टिभी ४

निजी अस्पतालले संक्रमितसँग अत्यधिक उपचार शुल्क असुलेको ठहर

काठमाडौं, असोज ४ । सांसदहरुले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि पीसीआर प्रयोगशाला र अस्पतालहरुको उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित कोभिड

‘पसल खोल्नु र नखोल्नुमा कुनै फरक छैन, घरमा बस्नुको साटो पसलमा बसेका छौं’

काठमाडौं, असोज ४ । करिब ७ महिनापछि बजारमा पुनः चहलपहल सुरु भएको छ । कोरोनाको त्रास बढेसँगै सरकारले गरेको लकडाउन र निषेधाज्ञापछि गत बिहीबारबाट सबै खाले पसल र व्यवसाय खोल्न