Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नयाँ नक्सासहितको पुस्तक वितरण नगर्न सरकारको निर्देशन

काठमाडौं, असोज ६ । शिक्षा मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक हालका लागि वितरण नगर्न सरकारले निर्देशन दिएको छ

डा.केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको घटनाप्रति कांग्रेस नेता डा. शेखरको आपत्ति

सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाउनुभएको छ । ‌मंगलबार कोइरालाले सामाजिक संजाल मार्फत सत्याग्रहमा बसेका डा.केसीलाई प्रहरी प्रशासनले अभद्र

चितवनका होटलहरु खोल्ने तयारीमा

चितवन, असोज ६ । गत चैत ११ गते देखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खोल्ने तयारीमा छन् । व्यवसायीहरुले कोभिड संक्रमणको जोखिम न्यूनीकरण गरी होटल

डडेल्धुरामा ट्राफिक प्रहरीले सुरु गर्‍यो नमस्कार अभियान

डडेल्धुरा, असोज ६ । सडक अनुशासन कायम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नमस्कार अभियान संचालन गरेको छ । नेपाल प्रहरी ट्राफिक महाशाखाको निर्देशन बमोजिम सुदूरपश्चिमका पहाडी जिल्ला अन्र्तगत डडेल्धुरा

उडान सुचालु भएपछि धनगढीका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं, असोज ६ । सोमबारदेखि आन्तरिक उडान सुचालु भएपछि धनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने

एक महिनाभित्र युरिया मल आउने

वीरगञ्ज, असोज ६ । पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ सहित १३५३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं, असोज ६ । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण

लामो दुरीको यात्रा गर्दा बाटोमा खाजा र खाना खाने स्थान तोक्न व्यवसायीको आग्रह

काठमाडौं, असोज ६ । यातायात व्यवसायीले आफुहरुले यात्रुको सुरक्षालाई ध्यानमा राखेर लामो दुरीको यातायात सञ्चालन गरिरहेको बताएका छन् । कोरोना संक्रमणबाट बच्दै सुरक्षित यात्रा गराउने विषयमा मंगलबार महानगरिय ट्राफिक प्रहरी

गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव

गाँजा बोकी हिँडिरहेको अवस्थामा तीनजना पक्राउ

मकवानपुर, असोज ६ । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् ।