Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं, असोज १२ । विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १० लाख तीन हजार पुगेको छ । संक्रमित हुनेको संख्या तीन करोड ३३ लाख ४२ हजार नाघेको छ ।

घाँस काट्न क्रममा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन, असोज १२ । चितवनमा फेरि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । बिहान करिव ९ बजेको समयमा घाँस काट्न गएको समय खैरहनी नगरपालिका १३ कुमरोज सामुदायीक बनमा बाघले

गाँजासहित दुईजना पक्राउ

स्याङ्जा, असोज १२ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गाँजासहित २ जना पक्राउ परेका छन् । अर्जुन चौपारी गाउँपालिका–३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम गाँजा सहित २ जनालाई

सरकारले तोकेको शुल्कमा पिसिआर परिक्षण गर्न नसक्ने अडानमा निजी प्रयोगशाला

काठमाडौं, असोज १२ । सरकारले पिसिआर परिक्षणका लागि तोकेको नयाँ शुल्कको निर्देशनलाई निजी प्रयोगशाला तथा अस्पतालहरुले नमान्ने अडान लिएका छन् । स्टार, ह्याम्स, बि एण्ड बि सहित ८ वटा निजी

कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारीमा

सुर्खेत, असोज १२ । कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको

पहिरो खस्दा चालकको मुत्यु

झिमरुक, असोज १२ । प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमबार जेसिबी चालकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक

असोज १५ गतेबाट सहुलियत मूल्य पसल सञ्चालन

काठमाडौं, असोज १२ । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ

छोरी बलात्कार गर्ने बाबु पक्राउ

धादिङ, असोज १२ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । १४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले

सोमबार थपिए काठमाडौं उपत्यकामा ८१७ सहित १३५१ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, असोज १२ । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित पुष्टि

तेजाब नियमनलगायत तीन अध्यादेश जारी

काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश सोमबार जारी गर्नुभएको छ । ती अध्यादेशमा तेजाब तथा