Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


बिहीबार शेयर बजारमा दोहोरो अंकले वृद्धि

काठमाडौं, असोज १५ । केही समय यता लगातार घटेको शेयर बजारमा बिहीबार दोहोरो अंकले सुधारिएको छ । यसदिन २० अंकले बजार बढ्दा परिसुचक १५ सय ७१ बिन्दुमा रोकिएको छ ।

प्राधिकरणले आर्थिक वर्षमा ४३ प्रतिशत आम्दानी गुमायो

काठमाडौं, असोज १५ । कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रले ठुलो क्षति व्यहोरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नीजि क्षेत्रले यो समयमा मासिक ४ अर्ब आय गुमाउनु

गल्याङमा गाई काट्ने तीनजना पक्राउ

वालिङ, असोज १५ । गाई काटेर खाने तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने

प्रज्ञा-प्रतिष्ठानद्वारा ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित

काठमाडौं, असोज १५ । नेपाल प्रज्ञा-प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्राज्ञसभा सदस्य प्रा. डा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य (बालसाहित्य

पाँचथरमा प्रविधिमैत्री कक्षा सञ्चालन

पाँचथर, असोज १५ । पाँचथरमा विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षण गराउने भन्दै ५ वटा विद्यालयमा आईसिटी प्रयोगशाला स्थापना गरी कक्षा सञ्चालन गर्न लागिएको छ । प्रदेश १ सरकारको लगानीमा ती विद्यालयमा आईसिटी

मूर्ति चोरी गर्ने युवक जेल चलान

सोलुखुम्बु, असोज १५ । सोलुखुम्बुमा मूर्तिलगायतका वस्तु चोरी गरेको आरोपमा प्रक्राउ परेका युवक जेल चलान भएका छन् । सोलुदूधकुण्ड नगरपालिका ८ का ३५ बर्षिय रमेश मगर चाँगेस्थान मन्दिरबाट एक जोडी

बिहीबार काठमाडौं उपत्यकामा ९४३ सहित १९११ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुग्यो

काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण

सोलुखुम्बुमा दुईवटा विमानस्थल वर्षौंदेखि प्रयोगबिहीन

सोलुखुम्बु, असोज १५ । सोलुखुम्बुमा दुई वटा विमानस्थल वर्षौंदेखि प्रयोग बिहीन छन् । जिल्लाको तल्लो क्षेत्रको घना बस्तीलाई लक्षित गरी बनाइएको काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब सात वर्षदेखि गौचरणका रुपमा

हिरासतमै एक महिलाको मृत्यु

रौतहट, असोज १५ । रौतहटको गुजरा नगरपालीका–२ कटानीकी एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ । महिलाको थुनुवा कक्ष नभएपछि प्रहरीले गरुडास्थित महिला बालबालिका सेवा केन्द्रको हिरासतमा राखेको थियो ।

बैतडीमा दुई नगरपालिका ‘सिल’

बैतडी, असोज १५ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।