Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


पचली आजु भैरव जात्रा शुरु

काठमाडौं, कात्तिक ४ । कोरोना महामारीकाबीच लिच्छवीकालीन पचली आजु भैरव जात्रा मंगलबारदेखि शुरु भएको छ । मंगलबार काठमाडौं भिमसेन स्थान थकु जुजुको घरबाट पचली भैरव मुर्ति रहेको घाम्पोलाई टेकुस्थित पचली

शुक्लाफाँटामा जङ्गल सफारी र वाक खुला

कञ्चानपुर, कात्तिक ४ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी र वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सूचना निकालेर सुरक्षाका मापदण्ड पालना गर्ने गरी सफारी र वाकका लागि निकुञ्ज

उपचारलाई प्रभावकारी र सामाजिक न्यायसहितको समता प्रदान गर्न सबै संक्रमितको उपचार नगर्ने निर्णय : स्वास्थ्यमन्त्री

काठमाडौं, कात्तिक ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको उपचारलाई प्रभावकारी बनाउन र उपचारमा सामाजिक न्यायसहितको समता प्रदान गर्न सबै संक्रमितको उपचार नगर्ने निर्णय गरेको बताउनुभएको छ ।

दैलेखमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते

दैलेख, कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको

उपत्यकामा १७०२ सहित ३०९३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक ४ । पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०९३ जनामा कोरोना

संक्रमितको नि:शुल्क उपचार र शवको व्यवस्थापन गर्न आयोगको आग्रह

काठमाडौं, कात्तिक ४ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको संविधान प्रदत्त हकको सुनिश्चतता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै कोरोना (कोभिड –१९) बाट संक्रमित बिरामीहरुको

गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए

गण्डकी, कात्तिक ३ । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री

सभामुख सापकोटाको दशैं भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्नुहुने भएको छ । सभामुख सापकोटाले सोमबार प्रेस विज्ञप्तिमार्फत आफूलाई चाडपर्ववापत प्राप्त खर्च

मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक ३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सोमबार भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको