Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


माछापुच्छे बैंकको एटिएम तोडफोड गर्न खोज्ने पक्राउ

दमौली, कात्तिक १३ । तनहुँको दमौलीस्थित माछापुच्छे बैंकको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ

सरकारले धानको न्यूनतम मूल्य तोकेपनि किसानहरु सस्तोमा बिक्री गर्न बाध्य

काठमाडौं, कात्तिक १३ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी

सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त

काठमाडौं, कात्तिक १३ । आमासहित परिवारका ८ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल बिहीबार दशैँको टीकाको चहलपहल देखिएको छ ।

दशैंमा आपराधिक घटना न्यून

काठमाडौं, कात्तिक १३ । यसपाली मुलुकमा दशैंको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड-१९ को महामारीका कारण सवारी साधनका

सोलुखुम्बुमा बढ्यो पर्यटकको चहलपहल

सोलुखुम्बु, कात्तिक १३ । आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट

गोकर्णेश्वर नगरपालिकामा १२५९ जनामा कोरोना संक्रमण

काठमाडौं, कात्तिक १३ । गोकर्णेश्वर नगरपालिकामा हालसम्म १२५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

उपत्यकामा १६१५ सहित २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु, ३०३८ डिस्चार्ज

काठमाडौं, कात्तिक १३ । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७

धानको मूल्य अहिलेसम्मकै उच्च हुँदा कृषक खुशी

बर्दिया, कात्तिक १३ । मोटा धानको मूल्य अहिलेसम्मकै उच्च निर्धारण गरेकोमा बर्दियाका कृषक खुशी भएका छन् । राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद सुरु गरेको

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी, कात्तिक १३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई

नेपालको कृषि क्षेत्र पुनरुत्थानका लागि विश्व बैंकबाट ९ अर्ब ऋण उपलब्ध

काठमाडौं, कात्तिक १३ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको